आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

नेपालका लागि अष्ट्रेलियन राजदूत कार्यकाल सकेर स्वदेश फर्किए

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १६:०७ मा प्रकाशित (३ साल अघि) २२५ पाठक संख्या

काठमाडौं, १२ कार्तिक । नेपालका लागि अष्ट्रेलियन राजदूत पेटर बड आफ्नो साँढे तीन वर्षको कार्यकाल सकेर आज स्वदेश फर्किएका छन् । उनले काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक तस्विर खिचेर सेयर गर्दै भनेका छन्,‘आफ्नो नेपाल बसाईको क्रममा साथ, सहयोग गर्ने सबै नेपाली साथीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु सबैलाई धेरै धन्यवाद छ ।’