आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीको हातबाट लगाए टीका

गोकर्णेश्वर खबर१० कार्तिक २०७७, सोमबार १६:३० मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् ।

शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएकी थिइन् ।