आज: ९ कार्तिक २०७७, आईतवार | Sun, 25, Oct, 2020

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

गोकर्णेश्वर खबर२८ आश्विन २०७७, बुधबार १६:४२ मा प्रकाशित (१ हफ्ता अघि) ७१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । संक्रमितको संख्या बढेसँगै सरदर मृत्यु हुनेको संख्या पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको छ ।