आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै २,६७२ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२४ आश्विन २०७७, शनिबार १६:५२ मा प्रकाशित (३ साल अघि) ४६५ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो १ महिनादेखि संक्रमितको संख्या उपत्यकामा धेरै देखिन थालेको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र लतिलपुरमा ३ सय ६९ जनासहित काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।