आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा थपिएका २,०५९ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १६:४४ मा प्रकाशित (३ साल अघि) २९३ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने ६ सय जनाको ज्यान गएको छ ।

हेर्नुस् सूची