आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १५ जनाको मृत्यु

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार १६:४७ मा प्रकाशित (३ साल अघि) २६० पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घन्टामा जनाको कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १५ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।