आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,६८४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२१ आश्विन २०७७, बुधबार १६:४४ मा प्रकाशित (३ साल अघि) ३३३ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ९६ जना, भक्तपुरमा ९५ जना र लतिलपुरमा २ सय ९३ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा १ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।