आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेपालमा थपिएका २,२५३ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर१८ आश्विन २०७७, आईतवार १६:४७ मा प्रकाशित (३ साल अघि) २८८ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

हेर्नुस् सूची