आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर – २ नयाँपाटीमा बृहत खानेपानीको उदघाटन

गोकर्णेश्वर खबर१८ आश्विन २०७७, आईतवार ०७:०७ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा निर्मित गोकर्णेश्वर – २ नयाँपाटी बृहत खानेपानीको उदघाटन गरेको छ।

उपभाेक्ता समितिका अध्यक्ष दिपेन्द्र लामाको सभापतिमा उक्ता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सभापति दीपेन्द्र लामा ,प्रमुख अतिथी  ,गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे , बिशिस्ट अतिथी  गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ३ क्षेत्रीय कोषाध्यक्ष किरण के सि, गोकर्णेश्वर – २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित ,नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ ईकाई समितिका सभापति प्रेम प्रसाद श्रेष्ठ, वडा सदस्य कृष्ण हरि श्रेष्ठ ,माया तामाङ, सरस्वती सुनार लगायत स्थानियको उपस्थितिमा शनिबार बृहत खानेपानी उटघाटन कार्यक्रम सम्पन्न भएको थियो।