आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय (सूचीसहित)

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार ०६:३४ मा प्रकाशित (३ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं । मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक भएका छन् । असोज ८ गते र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गरिएको हो ।

बैठकले प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई इन्टरपोलको महासभामा भाग लिन जान स्वीकृति दिएको छ ।

हेर्नुस् मन्त्रिपरिषद्का २५ निर्णय