आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १,१५४ कोरोना संक्रमित थपिए , कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर५ आश्विन २०७७, सोमबार १६:४५ मा प्रकाशित (३ साल अघि) २७३ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।