आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पसल व्यापार खुला, सवारी साधनमा जोरविजोर कायमै

गोकर्णेश्वर खबर१ आश्विन २०७७, बिहीबार ०६:२४ मा प्रकाशित (३ साल अघि) २४८ पाठक संख्या

काठमाडौं, १ असोज । काठमाडौं उपत्यकामा यस अघि तोकेको बार र समयमा मात्र पसल खोल्न पाउने व्यबस्था आजबाट हटाइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले विहीबारसाँझ एक सूचना प्रकाशित गरी यस अघि लगाइएको पसल खोल्ने समय र बार दुबै प्रावधान हटाएको छ। र सार्वजनिक तथा निजी समावरीसाधन बारेको जोरविजोर भने कायमै राखेको छ ।