आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको भाद्र २९ गते सम्मको अवस्था यस्तो छ

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार २२:१० मा प्रकाशित (३ साल अघि) ५८१ पाठक संख्या

काठमाडौं ,भाद्र २९। गोकर्णेश्वर नगरपालिकाले नगरपालिका भित्रका कोरोना संक्रमितको २०७७ भाद्र २९ गते सम्मको अवस्था सार्वजनिक गरेको छ ।

जस अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिकामा १४४ जना पुरुष र ११३ जना महिला गरि कुल २५७ जना कोरोना संक्रमित रहेको जानकारी गराएको छ।