आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरको नियमित मासिक बैठक सम्पन्न

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार ०७:२८ मा प्रकाशित (३ साल अघि) २४९ पाठक संख्या

काठमाडौँ, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरको नियमित मासिक बैठक सम्पन्न भएको छ । भाद्र २७ गते शनिबार भएको सो मिटिंगको अध्यक्षता क्लबका पेसिडेन्ट लायन सुमन तिवारीले गरेका थिए।

गोकर्णेश्वर- ४ महादेव मन्दिर स्थित क्लबको कार्यालयमा विविध शिर्षकमा छलफल गरेको थिए ।