आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

आज थपिएका १,४५४ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२७ भाद्र २०७७, शनिबार १७:४४ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट ३ सय २२ जनाको ज्यान गएको छ ।

हेर्नुस् कुन जिल्लाका कति ?