आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

आज कोरोनाका कारण थप ५ संक्रमितको मृत्यु,मृतकको संख्या ३२२ पुग्यो

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार १८:०० मा प्रकाशित (३ साल अघि) १७८ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।