आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

गोकर्णेश्वर नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बारे सुचना

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार १३:२६ मा प्रकाशित (४ साल अघि) ९३९ पाठक संख्या

काठमाडौं भाद्र १९।  गोकर्णेश्वर नगरपालिकाले एम्बुलेन्स सेवा संचालन गरिएको सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ।

उक्त सुचनामा विश्व ब्यापी रुपमा फैलिइ रहेको भाइरस कोभिड १९ को संक्रमणको जोखिममा रहेका व्यक्तिहरुका लागि मात्र निशुल्क सेवा दिने उदेश्यले गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा संचालित नेपाल मेडिकल कलेज प्रा लि को सहयोगमा  एउटा एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हुँदा उक्त सेवा बाट लिन गोकर्णेश्वर नगरबासीहरुलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको  छ।

सो सुचनामा एम्बुलेन्स सेवाका लागि अर्जुन श्रेष्ठ ९८११७२६६६३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।