आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

नेसनल प्याव्सन काठमाडौंले कविता वाचन -२०७७ प्रतियोगिता आयोजना गर्ने

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०८:२३ मा प्रकाशित (४ साल अघि) २०५९ पाठक संख्या

काठमाडौं ,भाद्र १८। नेसनल प्याव्सन काठमाडौंले कविता वाचन -२०७७ प्रतियोगिता आयोजना गर्ने भएको छ। अनलाइन जुम माध्यम बाट भाद्र २७ गते  हुने उक्त प्रतोयोगिता नेपाली भाषा ,साहित्य ,र कलाको सम्वर्धन तथा प्रवर्धनका लागि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताका वारेमा कुनै पनि जानकारी लिनु परेमा कार्यक्रम संयोजक प्रेम कुमार भुजेल (९८५१०४६११६ ) लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतियोगिताका नियमहरु :