आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

जबर्जस्ती करणीको अभियोगमा भूपू सैनिक पक्राउ

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार ११:३५ मा प्रकाशित (३ साल अघि) ३११ पाठक संख्या

विगत ४–५ महिना अगाडिदेखि ललाई–फकाई गरी यौन शोषण गर्दै आइरहेका उजुरीका आधारमा पोखरा महानगरपालिका–१० बस्ने ५५ वर्षीया रेशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं ८ टोड्केमा लुकिछिपी बसेको अवस्थामा पक्राउ उनलाई पक्राउ गरिएको थियो । उनलाई जबरजस्ती करणी मुद्धामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।