आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १३:४२ मा प्रकाशित (३ साल अघि) ३४५ पाठक संख्या

काठमाडौं – उद्योगी एव्म सांसद विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ ।

उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् ।

शुक्रबार बिहान आएको कोरोना परीक्षणको रिजल्टमा आफ्नो रिजल्ट पोेजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

उनी प्रतिनिधीसभा सदस्य पनि हुन् ।