आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

काठमाडौ महानगरपालिका ६ नं. वडा कार्यालय बौद्धको सार्वजनिक सुचना

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ०८:४२ मा प्रकाशित (३ साल अघि) १९७१ पाठक संख्या

काठमाडौं, भाद्र ७ । काठमाडौं महानगरपालिका वडा नं ६ ले सार्वजनिक सुचना जारी गरेको छ।

उक्त सुचनामा  वडाबासीको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञाको अवधिमा काठमाडौं महानगरपालिका वडा नं ६ अन्तर्गतका खाध्यजन्य पसलहरु बिहान ९ बजे सम्म मात्र खोल्नको लागि महानगरीय प्रहरी वृत्त बौद्द संग समन्वय गरिएको जानकारी गराइएको छ  साथै सो सुचनामा स्वास्थ्य मापदण्ड अपानी कोरोना महामारीको नियन्त्रणको प्रयासमा सहयोग पुर्याईदिन समेत वडा बासीलाइ अनुरोध गरिएको छ ।