आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौ महानगरपालिका ६ नं. वडा कार्यालय बौद्धको सार्वजनिक सुचना

गोकर्णेश्वर खबर३ भाद्र २०७७, बुधबार १३:२४ मा प्रकाशित (३ साल अघि) १७०९ पाठक संख्या

काठमाडौ महानगरपालिका ६ नं. वडा कार्यालय बौद्धले  सार्वजनिक सुचना जारी गरेको छ ।

सुचनामा मिति २०७७५।३ गते रातीदेखि २०७७।५।१० सम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको हुँदा उक्त अवधिमा का.म.पा. वडा नं. ६ अन्तर्गत खाद्यजन्य पसलहरुको हकमा प्रत्येक दिन विहान ११ बजे सम्म मात्र खुल्ला गर्न पाइनेछ।