आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

कोरोना संक्रमित भेटिएपछि चावहिल चुच्चेपाटी क्षेत्र सिल

गोकर्णेश्वर खबर३२ श्रावण २०७७, आईतवार ०७:२२ मा प्रकाशित (४ साल अघि) १२०० पाठक संख्या

काठमाडौं-  कोरोना भाइरस संक्रमण भेटिएपछि राजधानीको चावहिल चुच्चेपाटी क्षेत्र सिल गरिएको छ। एक जनामा कोरोना संक्रमण देखिए पछी सो क्षेत्र १० दिनका लागि सिल गरिएको हो।