आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

कर्मचारीमा कोरोना देखिएपछि २ बैंक सिल

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १८:०० मा प्रकाशित (४ साल अघि) ७२५ पाठक संख्या

बाँके – बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।