आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:२१ मा प्रकाशित (४ साल अघि) ५२४ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमण हुनेमा ललितपुरका ३ जना र काठमाडाकौं ३ जना रहेको मन्त्रालयले जनाएको छ ।